बिहीबार, चैत्र २१,२०८१ 03:53:51
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:53:51
IME remit
Global IME Bank Limited

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

सेयरको न्यूनतम मूल्य ३०७ रुपैयाँ तोकिएको छ । यसर्थ बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य पेश गर्नुपर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज १६ गते तोकिएको छ । लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको लक्ष्मी सनराइज क्यापिटमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.