होण्डाको दशैं योजनामा २१ जना भाग्यशाली विजेता घोषित, जितेको रकम बराबर विपद् राहत कोषमा सहयोग गर्ने
काठमाण्डौ । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन हप्ताका २१ जना भाग्यशाली विजेता घोषणा गरेको छ।कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानअन्तर्गत सातै प्रदेशबाट प्रत्येक हप्ता एक–एक जनाका दरले लक्की ड्रमार्फत विजेता छनोट गरेको हो। तीन हप्तामा छनोट भएका विजेताले कुल ५ लाख...

