हंस बहुउद्देश्यीय सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार सहयोग
काठमाण्डौ । लाङटाङ लिरुङ हिमालमा भएको हिमनदी पतन (ग्लेसियर कोल्याप्स) का कारण भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र लेदो बहावबाट प्रभावित नागरिकहरूको राहत एवं उद्धार कार्यमा सहयोग पुर्याउन भरतपुर–१, शहीदचोक, नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ३ लाख २३ हजार ४ सय ५६ सहयोग गरेको छ।संस्थाको...

