हर्क साम्पाङद्वारा हिन्दु सम्राट सेनामाथि रोक लगाउन माग
काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ‘सेना’ नाम प्रयोग गरेर सञ्चालन भइरहेका निजी संघ–संगठनमाथि सरकारले स्पष्ट नीति लिनुपर्ने माग गरेका छन्। उनले यस्ता संगठनलाई अनुमति दिने वा निषेध गर्ने विषयमा सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले हाल चर्चामा रहेको ‘हिन्दु सम्राट...

