हिमालय एअरलाइन्स्को काठमाडौँ–सांघाई सिधा उडान पुनः सुरु, सातामा दुई उडान
काठमाण्डौ । हिमालय एअरलाइन्स्ले काठमाडौँ–सांघाई–काठमाडौँ रुटमा नियमित सिधा उडान सेवा पुनः सुरु गरेको छ। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीचको उडान सेवा सोमबार, सेप्टेम्बर २८, २०२६ देखि पुनः सञ्चालनमा आएको हो।कम्पनीको काठमाडौँबाट सांघाईका लागि पहिलो पुनः सञ्चालन उडान सेप्टेम्बर २८ को साँझ ७ः११ बजे...

