आईतवार, फाल्गुन ११,२०८१ 04:40:05
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:40:05
असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिने
TOURISM

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिने

काठमाण्डौ । पशुपतिनाथ मन्दिरमा आगामी असार १ गतेदेखि मन्दिरका चारवटै ढोका खोलिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको पहलमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो ।कोष सञ्चालक परिषद्को हालै सम्पन्न...

महासंघ र पर्यटनमन्त्रीबीच भेट, पर्यटन क्षेत्रमा देखिएका समस्या बजेटमार्फत सम्बोधन गरिने
TOURISM

महासंघ र पर्यटनमन्त्रीबीच भेट, पर्यटन क्षेत्रमा देखिएका समस्या बजेटमार्फत सम्बोधन गरिने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन्।महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघअन्तरगत कै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा...

पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ
TOURISM

पर्यटन बोर्डद्वारा पर्यटन मन्त्री तामाङको स्वागत,आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार: मन्त्री तामाङ

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए ।  कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि...

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ
TOURISM

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ: मन्त्री तामाङ

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाण्डौ जारि ७ औं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन उनले यस्तो बताएका हुन् ।  उक्त अवसरमा मन्त्री तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । ‘निफले विश्वभरका नेपाली चलचित्र समुदायको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.