विश्व अर्थतन्त्र

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध

काठमाण्डौ । होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ । केन्द्रीय अमेरिकी देश होन्डुरसको बैंकिङ नियामक‘द नेशनल बैंकिङ एण्ड सेक्युरिटिज कमिसन(सीएनबीएस)ले आफ्नो अधिनमा रहेका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।  सीएनबीएसले यो निर्देशनलाई तत्कालै कार्यान्वयन गरिने र यसले धोकाधडी र सम्पत्ति...