अन्तर्राष्ट्रिय मानव संसाधन नेतृत्वद्वारा ‘एचआर मिट २०२५’ उद्घाटन
काठमाण्डौ । ग्रोथ सेलर्स प्रालिद्वारा आयोजित ‘एचआर मिट २०२५’ को १७ औं संस्करण आज पुल्चोकस्थित द प्लाजामा औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा क्लाउड फ्याक्ट्रीमा ग्लोबल ट्यालेन्टकी उपाध्यक्ष डायना बोकानेला र अर्गोलिङ्क्स कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत डा सञ्जय मुथललगायत अन्तर्राष्ट्रिय मानव संसाधन नेतृत्व उपस्थित थिए। उद्घाटनमा ग्रोथ सेलर्स प्रालिका...