डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा
काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।