नेपाली सडकका लागि उत्कृष्ट विकल्प: ह्युन्डाई क्रेटा EV
काठमाण्डौ । नेपालमा इलेक्ट्रिक सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको बेला ह्युन्डाई क्रेटा EV धेरैका लागि भरपर्दो र स्मार्ट विकल्पको रूपमा अगाडि आएको छ। प्रदर्शन, सुरक्षा र आधुनिक सुविधाको संयोजनले यसले विद्युत–सवारी बजारमा छुट्टै पहिचान बनाएको छ।

