हुण्डाईको 'फेस्टिभ डिलाइट-२०८१' योजना सार्वजनिक, भाग्यमानीलाई 'मेडइन नेपाल भेन्यू' उपहार
काठमाडौ । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले दशैं–तिहारलक्षित 'फेष्टिभ डिलाईट-२०८१' योजना सार्वजनिक गरेको छ ।आफ्ना ग्राहकहरुको दशैंतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यमानीले 'मेड इन नेपाल-हुण्डाई भेन्यू'...