ग्राहमको निधनपछि इरानी सञ्चारमाध्यमको उग्र सन्देशः ट्रम्प–नेतान्याहुलाई ‘आकस्मिक मृत्यु’को चेतावनी
काठमाण्डौ । अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका सरकारनिकट तथा कट्टरपन्थी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य उच्च अधिकारीलाई लक्षित गर्दै चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन्।इरानी दैनिक ‘हामशहरी’ले ट्रम्प, नेतान्याहु, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथलगायत अधिकारीको...

