भारतको चुनावमा हेलिकप्टरको माग अत्यधिक, हवाई व्यवसायी मालामाला बन्दैं
काठमाण्डौ । भारतमा अहिले लोकसभा निर्वाचनमा जारी छ । अहिलेसम्म ६ चरणको मतदान सकिएको छ भने अब एक चरणको मात्रै हुन बाँकी छ । जुन आगामी जुन १ मा हुनेछ । भारतको यो चुनावी मौसममा त्यहाँका हेलिकप्टर अपरेटरहरुको व्यवसायमा व्यापक वृद्धि भएको छ । आगामी ४ जुनसम्म हेलिकप्टर अपरेटरहरुको आम्दानी ३५०–४०० करोड भारुसम्म पुग्न सक्ने भारतीय मिडियाले जनाएका छन् । भारतमा निर्वाचनको क्रममा...