विदेशमै बसेर नेपालीको बीमा गराउँदै अभिकर्ता पुष्पा अधिकारी, मासिक २–३ लाख सम्मको कमाई
काठमाण्डौ । झट्ट सुन्दा बीमा अभिकर्ता ‘एजेन्ट’ भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ ? सामान्य बुझाई तथा नेपाली समाजको दृष्टिकोणबाट एजेन्ट अर्थात दलाल भन्ने बित्तिकै ठगी गर्ने व्यक्ति वा झुटो कुराको खेती गरी आर्थिक लाभ लिने व्यक्ति हो भन्ने गलत बुझाई छ । बीमा क्षेत्रमा पनि बीमा अभिकर्ताहरुलाई एजेन्टको रुपमा लिइन्छ । अर्थात् बीमा कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने तथा...