शुक्रबार, असार २६,२०८३ 04:44:56
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:44:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा अभिकर्तालाई राहत, ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा

Laxmi Sunrise Bank Limited
बीमा अभिकर्तालाई राहत, ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा

काठमाण्डौ । सरकारले बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था ल्याएको छ ।  

अर्थमन्त्रालयले आर्थिक विधेयकमार्फत बीमा अभिकर्ताले तिर्ने ब्याज वा थप दस्तुर मिनाहाको व्यवस्था गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बीमा अभिकर्ताको व्यवसाय गर्ने कुनै पनि व्यक्तिले आर्थिक वर्ष २०८२/८३ वा सो भन्दा अघि कानून बमोजिम मूल्य अभिवृद्धि कर असुल नगरेको भएमा लाग्ने कर र सो मा लाग्ने ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा हुने विधेयकमा उल्लेख छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै बीमा अभिकर्ताले कर विवरण समेत पेश गर्नुनपर्ने भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.