बीमा के हो ? यस्तो छ जीवन र निर्जीवन बीमाबीचको भिन्नता र महत्व
काठमाण्डौ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो ? र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ– जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने...