सोमबार, फाल्गुन ४,२०८२ 09:59:40
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 09:59:40
एक वर्षमा पुनर्बीमा कम्पनीको लगानी साढे ३ अर्ब खुम्चियो, सेयरबजारमा कति ?
Capital Market

एक वर्षमा पुनर्बीमा कम्पनीको लगानी साढे ३ अर्ब खुम्चियो, सेयरबजारमा कति ?

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुको लगानी खुम्चिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा कुल ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् ।  तर यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ८.७५ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा  ४० अर्ब ६३ करोड ६२...

सेयरबजारमा १४४% ले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानी, कुनमा कति ?
Capital Market

सेयरबजारमा १४४% ले बढ्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानी, कुनमा कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको साधारण सेयरमा १६ करोड रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको रिर्पोटअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षमा सेयरबजारमा १६ करोड ३४ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा १४४ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले सूचीकृत सेयरमा ६ करोड...

सेयर बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको साढे ७ करोड लगानी, अप्पर तामाकोशीमा सर्वाधिक
Capital Market

सेयर बजारमा युनाइटेड अजोड इन्स्योरेन्सको साढे ७ करोड लगानी, अप्पर तामाकोशीमा सर्वाधिक

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्सले सेयर बजारमा कुल ७ करोड ४३ लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीले बैंक, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डहरुमा कुल ७ करोड भन्दा बढी लगानी गरेको छ ।  बीमा कम्पनीहरुले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्थाअनुसार युनाइटेड साढे ७ करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.