बुधबार, भाद्र २५,२०८२ 06:29:53
  • बुधबार, भाद्र २५,२०८२ 06:29:53
दोहोरो आईजीनको व्यवस्थाप्रति सेबोनका अधिकांश सञ्चालकको समर्थन, कार्यान्वयनको प्रक्रिया सुरु
STOCK MARKET

दोहोरो आईजीनको व्यवस्थाप्रति सेबोनका अधिकांश सञ्चालकको समर्थन, कार्यान्वयनको प्रक्रिया सुरु

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का सञ्चालक समितिका अधिकांश सदस्य सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया रफ्तारमा अगाडि बढाउने विषयमा सहमत भएका छन् ।  सेबोनको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र...

दोहोरो आईजीनको व्यवस्था लागू गर्नुपर्ने निश्कर्षमा सेबोन, भदौभित्र कार्यान्वयन भइसक्ने
STOCK MARKET

दोहोरो आईजीनको व्यवस्था लागू गर्नुपर्ने निश्कर्षमा सेबोन, भदौभित्र कार्यान्वयन भइसक्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक-फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने निश्कर्षमा पुगेको छ ।सेबोनस्थित एक उच्च स्रोतकाअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक-फरक आइजीन दिने सिडिएससी एण्ड क्लियरिङ लिमीटेडको सिफारिसलाई आवश्यक परिमार्जनसहित अगाडि बढाउने निश्कर्षमा...

रियल स्टेट सेक्टरमा लगानी गर्नेमा हिमालयन लाइफ मात्रै, अरु किन डराए ?
INSURANCE

रियल स्टेट सेक्टरमा लगानी गर्नेमा हिमालयन लाइफ मात्रै, अरु किन डराए ?

काठमाण्डौ । बीमा कम्पनीहरुको घरजग्गा कारोबार (रियल स्टेट) क्षेत्रमा लगानी शुन्य जस्तै रहेको छ । केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा कारोबार चलायमान भएपनि बीमा कम्पनीहरुले यो सेक्टरमा लगानी गर्न सकिरहेका छैनन् ।  गत आर्थिक वर्षको अन्त्यसम्म हिमालयन लाइफ इन्स्योरेन्स बाहेक कुनै कम्पनीले पनि यो क्षेत्रमा लगानी गरेका छैनन् । हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा कारोबार...

आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड
STOCK MARKET

आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड

काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ ।  धितोपत्र बोर्डका प्रबक्ता निरञ्जय घिमिरेले दिएको जानकारी अनुसार यस विषयमा बोर्ड लगभग टुङ्गोमा पुगेको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि...

आइजिनको विषयमा छिट्टै निष्कर्षमा पुग्दै धितोपत्र बोर्ड, के छ सीडीएससीको निर्देशिकामा ?
STOCK MARKET

आइजिनको विषयमा छिट्टै निष्कर्षमा पुग्दै धितोपत्र बोर्ड, के छ सीडीएससीको निर्देशिकामा ?

काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ ।  धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार यस विषयमा बोर्डमा घनिभूत छलफल भएको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि एजेण्डाको रुपमा...

दुईवटा ‘आईजिन’को विषयमा सीडीएससी सञ्चालकहरुबीच बाझियो मत, के गर्ला धितोपत्र बोर्ड ?
STOCK MARKET

दुईवटा ‘आईजिन’को विषयमा सीडीएससी सञ्चालकहरुबीच बाझियो मत, के गर्ला धितोपत्र बोर्ड ?

काठमाण्डौ । पछिल्लो समय धितोपत्र बजार, आईजिन अर्थात ‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर(आईजिन)’को विषयले तात्तिएको छ । धितोपत्र बोर्ड , नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ विषय पनि आएका छन् । खासगरि सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजिन दिने अडान राखेपछि यो विषय लामो समयदेखि विवादमा रहेको छ । पछिल्लोपटक बसेको सीडीएसीको सञ्चालक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.