इन्दिरा आईभीएफले पायो आफ्नो पहिलो तीन आईभीएफ केसमा सफलता
काठमाण्डौ । इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसनकेसहरूको सफलताको घोषणा गरेको छ। दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी छन्।पहिलो केसमा,एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य...