काठमाडौंमा प्रहरीको स्विप अपरेसन, २४ घण्टामै ८७ जना पक्राउ
काठमाण्डौ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चलाएको स्विप अपरेसन तथा फरार व्यक्तिको खोजी अभियानका क्रममा पछिल्लो २४ घण्टामा ८७ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गते बिहानदेखि कात्तिक १० गते बिहान ६ बजेसम्म विशेष स्विप अपरेसन सञ्चालन गरिएको थियो। उक्त अभियानबाट मात्रै ७५ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।स्विप अपरेसनका...

