नेपालमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक, मूल्य २ लाख ७९ हजार ९००
काठमाण्डौ । जगदम्बा मोटर्सले नेपालमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक गरेको छ। TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार काठमाडौंको भृकुटीमण्डपमा नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।नयाँ Raider 125 Single Seat को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार नयाँ भेरियन्टले Raider को स्पोर्टी डिजाइन र प्रदर्शनसँगै दैनिक प्रयोगका लागि थप सहज र व्यावहारिक...

