जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले चैत्र २७ गते आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा एशियन पार्टी प्यालेस, बुटवल,...