ल्याटिन अमेरिका र अफ्रिकाबाट कच्चा तेल आयात गर्ने तयारीमा जापान
काठमाण्डौ । जापानी शिपिङ कम्पनी निप्पोन युसेनले जापानका तेल प्रशोधन कम्पनीहरूसँग ल्याटिन अमेरिका र अफ्रिकाबाट कच्चा तेल आयातमा सहयोग गर्ने विषयमा छलफल अघि बढाएको छ। मध्यपूर्वमा अत्यधिक निर्भरता घटाउँदै तेल आपूर्तिका स्रोत विविधीकरण गर्ने उद्देश्यले यस्तो छलफल भइरहेको द जापान टाइम्सले जनाएको छ।निप्पोन युसेनका प्रमुख कार्यकारी अधिकृत ताकाया सोगाका अनुसार छलफल...

