शनिबार, बैशाख ६,२०८२ 11:34:39
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 11:34:39
जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य
विश्व अर्थतन्त्र

जापानमा कीर्तिमानी वर्षासँगै आएको बाढीका कारण ६ जनाको मृत्यु, हजारौं बासस्थान छोड्न बाध्य

काठमाण्डौ । जापानको इशिकावा प्रान्तका केही भागमा कीर्तिमानी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।गत जनवरी १ मा आएको विकानकारी भुकम्पबाट माथि उठ्न खोजिरहेको वाजिमा र सुजु सहरहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ शनिबारदेखि सोमबारसम्म निरन्तर वर्षा भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.