क्रिप्टो बजार प्रवेश गरे मुकेश अम्बानी, ‘जिओक्वाइन’ जारी
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओ क्रिप्टो बजारमा प्रवेश गरेको छ । रिलायन्स जिओले आफ्नो पहिलो क्रिप्टोकरेन्सी, ‘जिओ क्वाइन’ जारी गरेको छ । यस सम्बनधी जानकारी मिडिया रिपोर्टबाट प्राप्त भएको छ । यद्यपी कम्पनीले जिओक्वाइनको बारेमा आधिकारीक घोषणा भने गरेका छैन । जिओक्वाइन एउटा डिजिटल टोकन वा क्रिप्टो टोकन हो । अहिले यो पोलिगन ल्याबस्मा आधारित छ ।...