प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’ विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको र प्रहरी अनुसन्धान प्रभावित पार्न खोजेको आरोपमा जाहेरी परेको छ।जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा ब्यञ्जनकारविरुद्ध जाहेरी दिएका हुन्। उनले मुलुकी अपराध संहिता, २०७४ को...

