मंगलवार, जेष्ठ २६,२०८३ 07:48:47
Bizshala
  • मंगलवार, जेष्ठ २६,२०८३ 07:48:47
नक्कली उद्धार काण्ड आर्थिक अपराधतर्फ मोडियो, ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान शुरु
NEWS

नक्कली उद्धार काण्ड आर्थिक अपराधतर्फ मोडियो, ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान शुरु

काठमाण्डौ ।  ‘फेक रेस्क्यू’ प्रकरणमा जोडिएका ३३ जनामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ चरणको अनुसन्धान सुरु गरेको छ।  पर्वतारोहणका क्रममा पर्यटक बिरामी परेको झूटो विवरण बनाएर नक्कली उद्धारमार्फत बीमा दाबी गरिएको घटनाले अब आर्थिक अपराधको कोणबाट पनि अनुसन्धान पाएको हो।

साइबर ठगी तीव्र, सीआइबीले सर्वसाधारणलाई सचेत गरायो
NEWS

साइबर ठगी तीव्र, सीआइबीले सर्वसाधारणलाई सचेत गरायो

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनलाइन माध्यमबाट हुने बैंकिङ ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।ब्यूरोका अनुसार कनेक्ट आइपिएसजस्तै देखिने नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट भ्रामक सन्देश पठाउने र प्रयोगकर्तालाई झुक्याउने प्रवृत्ति विस्तार हुँदै गएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.