झण्डै दुई अर्ब रुपैयाँको हुण्डी कारोबार आरोपमा काठमाडौंबाट एक जना पक्राउ
काठमाण्डौ । झण्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्।सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार शंकास्पद बैंकिङ...

