मल अभावदेखि ‘अडियो काण्ड’सम्म उठ्यो प्रश्न, कृषिमन्त्रीसँग सांसदले मागे जवाफ
काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा किसानले रासायनिक मल नपाइरहेका बेला सरकारी तथ्यांकमा भने मल पर्याप्त रहेको देखाइएको भन्दै सांसदहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथि प्रश्न उठाएका छन्। मलको अभाव र वितरणमा देखिएको बेथितिदेखि मन्त्रालयसँग जोडिएको विवादास्पद ‘अडियो काण्ड’सम्मका विषयमा सांसदहरूले कृषिमन्त्री र सचिवसँग स्पष्ट जवाफ मागेका हुन्।मन्त्रालयको...

