सन नेपाल छाडेको एक सातामै हिमालयन लाइफको नेतृत्वमा कबि फुयाँल, कार्यबाहक सीईओको जिम्मेवारी
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयाँल नियुक्त भएका छन्।कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।कम्पनीले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सोही...

