भारतमा २ सय करोडमाथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य
काठमाण्डौ । भारतस्थित दिल्लीको प्रगति मैदानमा गत मार्च ४ देखि ८ सम्म साथ आयोजित भारतकै सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ हिजो मार्च ८ गते समापन भएको छ । उक्त ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी काबरा ग्रुपले क्वालिटी फुड्स एण्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नूडल्सहरू...