केई ई–क्यूट ०२ः अब मात्र रु. २०.९६ लाखको विशेष मूल्यमा !
काठमाण्डौ । नेपालमा केई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ.अटोमोबाइल्सले केई ई–क्यूट ०२— किफायती मूल्यमा बजारमा उपलब्ध गराउने भएको छ । यो गाडी २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुने भएको हो । यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको कम्पनीको दाबी छ । केई ई–क्यूट ०२...