काव्य स्कूललाई शशिला मोटर्सद्वारा १६ युनिट हाइगर इभी भ्यान हस्तान्तरण
काठमाण्डौ। काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान थपेको छ। काठमाण्डौस्थित शशिला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो।नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्। विद्यालयले १६ सिट...