बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
काठमाण्डौ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षिय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् । हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठूलो लाप्रवाही गरेको...