केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ मा रबिलले जिते स्कुटर
काठमाण्डौ । काठमाण्डौको चाबहिस्थित केएल टावरले दशैंतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर १४७७१ का रबिल...

