कोरोला नाकाबाट भित्रिएका ६४९ ईभीमा कैफियत नदेखिएको निष्कर्ष
काठमाण्डौ । मुस्ताङको कोरला नाकाबाट भित्रिएका ६४९ थान विद्युतीय सवारी साधन (इभी) कानूनी प्रक्रियाबाटै आयात भएको पुष्टि गरिएको छ ।अर्थ मन्त्रालयको निर्देशनमा गठन गरिएको छानबिन समितिले स्थलगत अध्ययन तथा कागजात परीक्षणपछि तयार पारेको प्रारम्भिक प्रतिवेदले यस्तो निष्कर्ष निकालेको हो । छानबिन समितिका अनुसार उक्त सवारीहरू जेठ १२ र १३ गते नै भन्सार जाँचपास सम्पन्न गरी नेपाल...

