प्रधानमन्त्रीले गरे हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमनत्रीले आज काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयले नेपालमा पहिलो पटक भित्राएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन् ।