शनिबार, मंसिर ८,२०८१ 05:17:45
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 05:17:45
कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक
STOCK MARKET

कुमारी सबल योजनाले एकै महिना खरिद गर्यो २.३५ लाख कित्ता सेयर, एचआइडीसीएलको सर्वाधिक

काठमाण्डौ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये जेठ महिनामा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘कुमारी सबल योजना’ ले सर्वाधिक लगानीको दायरा बढाएको छ ।  कम्पनीले वैशाख महिनाको तुलनामा ५१.९१ प्रतिशतले लगानी थपेको छ । वैशाखमा उक्त म्युचुअल फण्डले सेयरबजारमा २२ करोड २६ लाख रुपैयाँ लगानी गरेकोमा जेठ महिनामा ३३ करोड ८२ लाख रुयैयाँ लगानी बढाएको छ ।  यसर्थ...

कुमारी सबल योजनाका ७.४४ करोड इकाई नेप्सेमा सूचिकृत
STOCK MARKET

कुमारी सबल योजनाका ७.४४ करोड इकाई नेप्सेमा सूचिकृत

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको कुमारी सामूहिक लगानी कोष अन्तर्गतको ‘कुमारी सबल योजना’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । आज मंगलबार नेप्सेमा कुमारी सबल योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।  

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न
STOCK MARKET

कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न

काठमाण्डौ । कुमारी क्यापिटलले निष्कासन गरेको कुमारी सबल योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई सर्वसाधारणलाई आज बाँडफाँड गरिएको हो ।  

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २८ गतेदेखि सार्वजनिक निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचअल फण्डको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
STOCK MARKET

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई कोसार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ ।  यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  

‘कुमारी सबल योजना’ को १० करोड इकाइको  बिक्री आजदेखि खुला
STOCK MARKET

‘कुमारी सबल योजना’ को १० करोड इकाइको बिक्री आजदेखि खुला

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आज(माघ २८ गते) देखि भएको छ ।कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  

‘कुमारी सबल योजना’ को १० करोड इकाइ माघ २८ गतेदेखि बिक्री खुला गरिने
STOCK MARKET

‘कुमारी सबल योजना’ को १० करोड इकाइ माघ २८ गतेदेखि बिक्री खुला गरिने

 काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को सार्वजनिक निष्कासन आगामी माघ २८ गतेदेखि हुने भएको छ ।कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि माघ २८ गतेदेखि बिक्री खुला गरिन लागेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.