सोमबार, असार २,२०८२ 03:26:19
  • सोमबार, असार २,२०८२ 03:26:19
Global IME Bank Limited

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई कोसार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ ।  

यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड  इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।  

प्रति इकाइ मुल्य रु।१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक कुमारी क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख  इकाइ कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो योजना बन्दमुखि योजना हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.