कुरिन्टारमा दिगो ई–स्टपको सुरुवात
काठमाण्डौ । कुरिनटारमा दिगो ई–स्टपको सुरुवात भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा नेपालकै सबैभन्दा ठूलो दिगो रेस्ट स्टपको दोस्रो सञ्जालको असार १ गते औपचारिक उद्घाटन गरिएको हो । यो ई–स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्नेछ। गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो ई–स्टप...