बुधबार, माघ ९,२०८१ 07:30:19
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:30:19
लक्ष्मी लघुवित्तद्वारा कुनै पनि प्रकारको लाभांश नदिने निर्णय
STOCK MARKET

लक्ष्मी लघुवित्तद्वारा कुनै पनि प्रकारको लाभांश नदिने निर्णय

काठमाण्डौ । । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २१ गते बिहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामाी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित...

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो
NEWS

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आज मंसिर १४ गते केन्द्रीय कार्यालय तथा शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत,...

लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

लक्ष्मी लघुवित्तको आर्थिक अवस्थामा सुधार, कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आर्थिक अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाले गत आवको चौथौ त्रैमाससम्ममा ५ करोड ३४ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाले यो बीचमा खुद ब्याज आम्दानी पनि बढाएको छ । कम्पनीले ४० करोड ३८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो...

२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो
STOCK MARKET

२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमासम्म २ करोड रुपैयाँ बढीले घाटामा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चाल् आवको दोस्रो त्रैमासम्म २ करोड १५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म संस्था २ करोड ४० लाख रुपैयाँले घाटामा थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.