सोमबार, फाल्गुन ४,२०८२ 03:57:55
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 03:57:55
Bizshala
Global IME Bank Limited

लक्ष्मी लघुवित्तद्वारा लाभांश नदिने निर्णय

लक्ष्मी लघुवित्तद्वारा लाभांश नदिने निर्णय
Shivam Cement

काठमाण्डौ । । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको १९२ औं बैठकले यस्तो निर्णय गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त बैठकबाट आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात मात्रै साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.