शुक्रबार, असार ५,२०८३ 08:30:12
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 08:30:12
ग्यारेज चौतारी मार्फत देशभरका ग्यारेज समुदायसँग सम्बन्ध सुदृढ गर्दै लक्ष्मी ल्यूब आयल
CORPORATE

ग्यारेज चौतारी मार्फत देशभरका ग्यारेज समुदायसँग सम्बन्ध सुदृढ गर्दै लक्ष्मी ल्यूब आयल

 काठमाण्डौ । Laxmi Lube Oil Pvt. Ltd. ले ‘Garage Chautari’ अभियान सञ्चालन गरिरहेको छ। नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्नेर सम्बन्धलाई बलियोबनाउने काम गर्थ्यो, त्यसैको आधुनिक स्वरूपकारूपमा Garage Chautari अभियान सञ्चालनगरिएको कम्पनीले जनाएको छ। यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै...

लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि निःशुल्क सर्भिस क्याम्प गर्ने
AUTO

लक्ष्मी ल्युब आयलले दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि निःशुल्क सर्भिस क्याम्प गर्ने

काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड टोटल इनर्जीज् लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै फ्रि सर्भिस क्याम्प आयोजना गर्न लागेको छ। कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.