लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित
काठमाण्डौ । सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी आइटीएम, एमबिए, बीबीएम र बिएस्सी आइटीमा ७६ जना विद्यार्थी दीक्षित भएका हुन । काठमाण्डौमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन...