घरायसी र व्यावसायिक प्रयोजनका लागि बेग्लाबेग्लै तौलका सिलिन्डर प्रयोगमा ल्याउने तयारी
काठमाण्डौ । घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रमा ठूलो क्षमताको सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेर काम अघि बढाएको हो।मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिमा नेपाल...

