शुभ लक्ष्मी कोषको आकार बढेर ३ अर्ब पुग्ने, एसआईपीपछि एसडब्ल्यूपी पनि सुविधा
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष’को आकार बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कोषको अधिकृत आकार १ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ कायम गर्न स्वीकृति दिएको हो। कम्पनीका अनुसार बोर्डबाट असोज १९ गते उक्त स्वीकृति...

