तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले गर्यो सार्वजनिक बिदा दिने निर्णय
काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा भदौ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै तीज वत्रको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।