प्रहरी वार्तास्थल पुग्यो, गृहमन्त्री बेपत्ता: निजगढमा दिनभर कुरे मिटरब्याज पीडित
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङसँगको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेपछि मिटरब्याज पीडितहरू दोस्रो चरणको छलफलको प्रतीक्षामा निजगढमै रोकिएका छन्। तर, बुधबार दिनभर पर्खिँदासमेत गृहमन्त्री गुरुङ वार्तास्थलमा पुगेका छैनन्।न्यायको माग गर्दै असार २५ गते जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा सुरु गरेका पीडितहरूले मंगलबार राति अबेरसम्म निजगढ नगर उद्योग वाणिज्य...

