सिटी टेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य
काठमाण्डौ । सिटी टेक ग्रुप प्रालिले नेपालको पहिलो ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर’ ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरेको छ । सिटी टेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ। यस संस्थाले...