महालक्ष्मी विकास बैंक र रोटरीबीच शैक्षिक सहकार्य, सामुदायिक विद्यालयमा पूर्वाधार सुधारमा लगानी गर्ने
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा र साक्षरता...

